बाल्मिकिसंग अहाँ छोडी हमरा,
धर्तीमे सिम्टैलs किए दैत छि यौ !
नटवर नागर यौ गिरीधर,
बृजवालासंग कतेs नचै छि यौ !१!
द्रौपदीके परिहास से बचाबे,
सदैब त मर्यादा देखैत छि यौ !
सीता बनाकs सदिखन हमरा,
बृजवालासंग कतेs नचै छि यौ !२!
युद्धभूमिके सारथी नारायण,
गीतावाणी अहाँ सुनवैत छि यौ !
हमर आर्तनादसे ध्यान हटा,
बृजवालासंग कतेs नचै छि यौ !३!
पत्थरमे हे जीवन देनिहारा,
मोर मुकुट धारण करैत यौ !
हमरालेल पाथर बनि अहाँ,
बृजवालासंग कतेs नचै छि यौ !४!
भक्ति-भावमे अति शक्ति दर्साबs,
जुठ बैर ग्रहण करैत छि यौ !
संसार-व्याप्त दुराचारके बादो,
बृजवालासंग कतेs नचै छि यौ !५!
विनय विनित भs करै पुकार,
अनूनय हमर सुन लिजौ यौ !
कलयुगी राक्षश देखलोपर,
बृजवालासंग कतेs नचै छि यौ !६!
अस्तु
Wednesday, August 25, 2010
Friday, August 20, 2010
एउटा मनोभाव दर्साउने कविता
बुद्धको बुद्धत्वमा जनमानसको दुख-रोग हो सार,
जंगबहादुरले त शक्ति आर्जित गर्न गरि रहे प्रहार
२५-५० वर्ष भो नेपालमा छिरेको भनि गर्छन प्रचार
त्रेता भन्दा पहिले पनि मिथिला भएको गर्दैन स्वीकार
प्रष्फुटन त्यहाँ हुन्छ जहाँ अतिको हुन्छ समागम
उपनिवेश बनाउदा कहाँ हुन्छ शान्तिको आगमन
सुख-समबृधि-सहकार्य त जहिले पनि हुन्छ पावन
निरादर-उपेक्षाले कतै वर्शिन्छ त शान्तिको सावन
जीवन त चलायमान न हो साथी
यहाँ पस्नु थकाई मार्न जस्तो जाति
पूर्णताबाट बिराम हटाउदा हुदैन आधी
अभिलाषा यहि सबै बनुन यसको अनुरागी
अर्को प्रश्तुति
भूतगमन यदि हुने भए पाटलिपुत्र नै किन पुग्न रोज्थें है,
रघुवर कै शरणमा अर्पित भइ मोक्षको बाटो खोज्थ्यें है
राजाजनकको दरवारमा स्वयम्बर हेर्न किन न पुग्थ्यें है
भूतगमन यदि हुने भए पाटलिपुत्र नै किन पुग्न रोज्थें है...२
भरत जस्तो भाइलाई छोडी ज्ञानेन्द्रलाई कसरी हेर्न पुग्थ्यें है
शाषकको शाश्वत देखि पर स्वार्थलिप्त हेर्न किन विवश हुन्थ्यें है
राजाजनकको बागमा सीतालाई फूल टिप्दै हेरी नतमष्तक हुन्थ्यें है
भूतगमन यदि हुने भए पाटलिपुत्र नै किन पुग्न रोज्थें है .......२
अश्तावक्रको शाश्त्रार्थलाई छोडी फेशबूकमा किन रुमल्लिन्थ्यें है
समानताको खोजिमा लाग्दा विरोधाभाषको बोलि किन सुन्थ्यें है
काठमांडू छिर्न मेरो बाले जहिले नि राहदानी किन बोक्नु पर्थ्यो है

Subscribe to:
Posts (Atom)